: +०५७-५२६८३०, ९८५५०-६८२२७

अपराध


गाँजा तथा अफिम नष्ट

अपराध 14 पटक पढिएको


हेटौंडा, २२ माघः आइतबार बकैया गाउँपालिकाका ६ मन्दुमा प्रहरीले गाँजा तथा अफिम खेति नष्ट गरेको छ । अस्थायी प्रहरी पोष्ट पोष्ट हटियाबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा खेती ४० कठ्ठा र अफिम २० कठ्ठा फँडानी गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले पछिल्लो समयमा लागुऔषधको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको मकवानपुरका विभिन्न स्थानमा प्रहरी खटाएर लागु औषध खेती नष्ट गरिरहेको छ । त्यस्तै प्रहरीले लागुऔषध सहित विभिन्न स्थानको लागु पदार्थ प्रयोग कर्ता र व्यापारिलाई पक्राउ गरिरहेको छ ।   





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970650 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top