: +०५७-५२६८३०, ९८५५०-६८२२७

साहित्य


कथा पठन हुन छाड्योः पोखरेल

साहित्य 19 पटक पढिएको समाज संवाददाता


हेटौंडा, २७ पुसः नेपालमा पछिल्लो समय कथाको पठन हुन छाडेको नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख तथा प्रगतिशील लेखक संघ (प्रलेस) का केन्द्रिय अध्यक्ष मातृका पोखरेलले बताउनुभएको छ । प्रगतिशील लेखक संघ मकवानपुरले आयोजना गरेको नेपाली कथा र समय चेतना विषयक गोष्ठिमा बोल्दै पोखरेलले यस्तो बताउनुभएको हो ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली साहित्यको स्थान, नेपाली साहित्यका विभिन्न समय वा काल खण्डमा साहित्यिक स्थितिको बारेमा जानकारी तथा अन्तरक्रियाको लागि बुधबार हेटौंडामा गोष्ठि आयोजना गरिएको थियो । गोष्ठिमा समिक्षक तथा पत्रकार अभय श्रेष्ठ, साहित्यकारहरु तुलसी थापा, भागवत आचार्य, देवराज तिवारी, आरसी रिजाललगायतले मन्तव्य व्यक्त गरेको प्रगतिशील लेखक संघ मकवानपुरका उपाध्यक्ष सिएम रिमालले जानकारी दिनुभएको छ । कार्यक्रम प्रलेस मकवानपुरका अध्यक्ष पूरुषोत्तम आचार्यको सभाध्यक्षतामा भएको हो ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970639 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top