: +०५७-५२६८३०, ९८५५०-६८२२७

राजनीति


सपथग्रहण लगत्तै मुख्यमन्त्री शहीद स्मारकमा

राजनीति 221 पटक पढिएको सुरेश श्रेष्ठ/अमृत चिमरिया


सपथग्रहण लगत्तै मुख्यमन्त्री शहीद स्मारकमा


हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार बिहान पद तथा गोपनीयताको सपथग्रहण गर्नुभए लगत्तै हेटौंडा–११ स्थित शहीद स्मारकमा पुगी शहीद स्मारकमा माल्यार्पण गर्नुभएको छ । मुख्यमन्त्री पौडेलसँगै ३ नम्बर प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ पनि शहीद स्मारक पुग्नुभएको थियो ।

शहीद स्मारकमा प्रतिनिधिसभा तथा प्रदेश सभाका सांसदहरुको पनि उपस्थिति रहेको थियो । शहीद स्मारकका कर्मचारी, स्थानीयवासीले मुख्यमन्त्री, प्रदेश सभाका सभामुख तथा उपसभामुखलाई स्वागत गरेका थिए । मुख्यमन्त्री डोरमणि पौडेल शहीद स्मारक विकास समितिका अध्यक्ष समेत हुनुहुन्छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     71
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     638
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     13
राजधानीको लोभ मात्रै
सम्पादकीय     42
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970596 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top