: +०५७-५२६८३०, ९८५५०-६८२२७

राजनीति


मुख्यमन्त्री पौडेलद्वारा सपथग्रहण

राजनीति 324 पटक पढिएको सुरेश श्रेष्ठ/अमृत चिमरिया


मुख्यमन्त्री पौडेलद्वारा सपथग्रहण


हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार बिहान पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय परिसरमा आयोजित समारोहमा प्रदेश प्रमुख अनुराधा कोईरालाले मुख्यमन्त्री पौडेललाई सपथ गराउनुभएको थियो ।

सपथग्रहण समारोहमा प्रतिनिधि सभाका सांसदहरु, प्रदेश सभाका सदस्य सांसदहरु, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, सुरक्षा निकायका प्रमुख तथा सर्वसाधारणको पनि उपस्थिति रहेको थियो । सपथग्रहणपछि प्रदेश प्रमुखको कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले प्रदेश प्रमुखको तर्फबाट मुख्यमन्त्री पौडेललाई बधाई दिँदै कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     71
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     638
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     13
राजधानीको लोभ मात्रै
सम्पादकीय     42
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970595 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top