: +०५७-५२६८३०, ९८५५०-६८२२७

खेलकुद


श्रेष्ठ केन्द्रीय सदस्य

खेलकुद 6 पटक पढिएको समाज संवाददाता




हेटौंडा, २५ माघः मकवानपुर जिल्लाका फुटबल प्रशिक्षक विजय लाल श्रेष्ठ एन्फा प्रशिक्षक संघ नेपालको सदस्यमा चयन हुनु भएको छ । मंगलबार काठमाडौंमा भएको एन्फा प्रशिक्षक संघको अधिवेशनले सदस्यमा मकवानपुरका प्रशिक्षक श्रेष्ठलाई चयन गरेको हो ।

अधिवेशनबाट अध्यक्षमा भने चितवनका बिनोद लामालाई चयन गरेको छ । काठमाडौंका हरी खड्का र बिनोद लामा बीच भएको प्रतिस्पर्धामा लामा विजयी भएका हुन् । त्यस्तै संघको प्रथम उपाध्यक्षमा काठमाडौंका बाल गोपाल महर्जन, चितवनका कर्ण गुरुङ र धनकुटाका सुमन श्रेष्ठलाई चयन गरेको छ । संघको सचिव र कोषाध्यक्ष भने पहिलो बैठकले मनोनयन गर्ने बताईएको छ ।

सानैदेखि फुटबल खेलमा रुचि राखनुहुने विजयलाल श्रेष्ठले २०४३ सालमा राष्ट्रिय लिगबाट आफ्नो खेल जिवनको सुरुवात गर्नुभएको हो । पुर्वका ईलाम, दार्जिलिङ लगायतका क्लबहरुमा १० वर्ष खेल जीवन बिताउनुभएका श्रेष्ठ २०६१ सालमा एन्फा प्रशिक्षकको रुपमा नियुक्त हुनु भयो । उहाँकै प्रशिक्षणमा २०६१ सालमा भारतमा भएको सुब्रोतो कप फुटबल प्रतियोगितामा नेपाल विजेता भएको थियो । विजय लाल श्रेष्ठ अहिले जिल्लाको अगुवा प्रशिक्षकको रुपमा सक्रिय हुनुहुन्छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970645 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top