: +०५७-५२६८३०, ९८५५०-६८२२७

स्वास्थ्य


स्तन क्यान्सर सम्बन्धी अभिमुखीकरण

स्वास्थ्य 141 पटक पढिएको




समाज संवाददाता हेटौंडा, २२ चैत्रः लायन्स क्लब अफ पाथिभरा शाखाले स्तन क्यान्सर सम्बन्धी एकदिने सचेतना तथा अभिमुखीकरण कार्यक्रम आईतबार गरेको छ ।


 लायन्स क्लबले नारायणी नर्सिङ कलेजमा आयोजना गरेको कार्यक्रममा नर्सिङ कलेजका विद्यार्थी लगायत विभिन्न व्यक्तिहरुको सहभागितामा स्तन क्यान्सर रोकथाम गर्ने उपायको विषयमा सहजीकरण गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा लायन्स क्लब अफ पाथिभराका अध्यक्ष मनु लामाको अध्यक्षता तथा लायन्स क्लबका सिनियर डिष्ट्रिक्ट एड्भाइजर राम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रिता खतिवडाले महिलामा हुने स्तन क्यान्सरको रोकथामको विषयमा सहजीकरण गर्नुभएको थियो ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     71
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     638
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970620 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top