: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


९८ चालकलाई ट्राफिक सचेतना

समाज 181 पटक पढिएको




समाज संवाददाता हेटौंडा, ३० चैत्रः ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मंगलबार ९८ वटा सवारी साधनका चालकलाई ट्राफिक सचेतना कार्यक्रम गरेको छ । दुर्घटना न्यूनीकरण र विभिन्न राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भए पश्चात गर्नुपर्ने कार्यको बारेमा सचेतना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।


 ट्राफिक प्रहरी कार्यालयले नवलपुर, मनहरी ट्राफिक पोष्ट, रातोमाटे ट्राफिक पोष्ट तथा भैंसे सडकखण्डमा संचालनमा रहेका यात्रुवाहक बस, ट्रक, ट्रिपर, मिनि टाटा गरी ९८ वटा सवारी साधनका चालकहरुलाई आफ्नो जिम्मेवारीलाई नभुलुन भनेर उल्लेखित ट्राफिक सन्देशसहित सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     23
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970665 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top