+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

३८ लाख सहयोग संकलन



समाज   653 पटक पढिएको        
समाज संवाददाता हेटौंडा, ३० चैत्रः मकवानपुरगढी गाउँपालिका–२ कुर्लेदमारमा रहेको वंशगोपाल माध्यमिक विद्यालयमा जारी श्रीमद् भागवत महायज्ञमा मंगलबारसम्ममा कुल ३८ लाख पाँच हजार तीनसय ८७ रुपैयाँ संकलन भएको छ । विद्यालयको भौतिक सुधार, कृषि तथा प्राविधिक शिक्षा सञ्चालन र जग्गा खरिदको लागि जारी महायज्ञमा मंगलबार मात्रै आठ लाख ६४ हजार चार सय ३५ रुपैयाँ संकलन भएको बताइएको छ ।






मंगलबार पुरनबहादुर जोशीले ५१ हजार एकसय ५१, ओम साई श्रीविनायक कन्स्ट्रक्सन प्रालिले ५१ हजार एकसय ११, कृष्णबहादुर अस्थानीले ३९ हजार एकसय ५५, इमनाथ तिमल्सिनाले ३७ हजार एकसय ४५, राजकुमार गोले व्यवसायीबाट ३५ हजार नौंसय ३५, अमास कन्स्ट्रक्सन प्रालिबाट २६ हजार पाँच, शिवम् सिमेन्ट प्रालिबाट २५ हजार पाँच, नारायणी यातायात व्यवसायी संघ हेटौंडाबाट पानी ट्यांकी सहयोग उपलब्ध गराएका छन् । यसैगरी, सीतामाया घलान पूर्वशिक्षिकाबाट ११ हजार एकसय ११ रुपैयाँ, देवनारायणी लामिछानेबाट ११ हजार पाँचसय ११, राडो नेपाल मकवानपुरबाट ११ हजार एकसय ११ रुपैयाँ, बिष्णु दाहालबाट दशहजार पाँच रुपैयाँ, विदुर हुमागाईंबाट दशहजार १५ रुपैयाँ, डेनिस चौलागाईंबाट दशहजार पाँच र विदुर सापकोटाबाट ११ हजार एकसय ११ रुपैयाँ संकलन भएको जनाइएको छ । आज बुधबारसम्म सञ्चालन हुने प्रचार प्रसार समिति संयोजक सन्देश तुम्सिङ मगरले जानकारी दिए ।








सम्बन्धित शिर्षक समाचारहरु
  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top