: +०५७-५२६८३०, ९८५५०-६८२२७

शिक्षा


मन्टेश्वरीका विद्यार्थीका विदाई

शिक्षा 17 पटक पढिएको




समाज संवाददाता हेटौंडा, २८ चैत्रः हेटौंडा–४, कमलडाँडास्थित किड्स हेभन मन्टेश्वरी स्कूलका बालबालिकालाई विदाई गरिएको छ । मन्टेश्वरीबाट विद्यालय तहमा भर्ना हुने उमेरका १४ बालबालिकालाई एक समारोहका बीच विदाई गरिएको हो । अभिभावक भेलाको समेत आयोजना गरी बालबालिकाको नृत्य, गायन, नाटक कला समेत प्रस्तुत गरिएको थियो ।


जिल्ला शिक्षा कार्यालय मकवानपुरका विद्यालय निरीक्षक देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा विदाई कार्यक्रम भएको हो । विदाई कार्यक्रममा मन्टेश्वरी सञ्चालक श्यामकृष्ण देवकोटाले बालबालिकामा गुणस्तरीय सिकाईका लागि निरन्तर प्रयत्न जारी रहने बताउनुभएको छ । अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी स्कूल सञ्चालनको लक्ष्य रहेको उल्लेख गर्नुहुँदै देवकोटाले त्यसका लागि अभिभावकको सहयोग आवश्यक रहेको बताउनुभयो ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     71
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     638
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     42
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970606 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top