+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह
समाज संवाददाता          205

राजनीति
समाज संवाददाता          110

राजनीति
समाज संवाददाता          75


  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।

  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।

  • मावि स्तरीय चित्रकला

    हेटौंडाः अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा मंगलबार हेटौंडामा आयोजित माविस्तरीय चित्रकला प्रतियोगितामा भावना रौनियार प्रथम भएकी छिन् । उनले २० हजार रुपैयाँसहित प्रमाणपत्र पाएकी छिन् । ऋषिकेश प्रजापति द्वितीय हुँदै १० हजार रुपैयाँ प्राप्त गरे भने खुशी लामा तृतीय हुँदै ५ हजार रुपैयाँ प्राप्त गरिन् । सोनिका तिमल्सिना र सुरज सुनार सान्त्वना भए ।

  • वर्डफ्लुबारे सचेत हुन आग्रह

    हेटौंडाः मासु व्यवसायी संघ मकवानपुर र जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त वैठकबाट वर्डफ्लुबारे सरोकारवालाहरुलाई सचेत हुन आग्रह गरिएको छ । छिमेकी जिल्ला चितवनमा वर्डफ्लु देखिएको समाचार आइरहेको प्रति जिल्ला पशु कार्यालय मकवानपुरलाई जानकारी गराउँदै सरोकारवालाहरुलाई शंकास्पद रोग भेटिएमा तुरुन्त उपचार वा नष्ट गर्न समेत आग्रह गरेको हेटौंडा मासु व्यवसायी संघका अध्यक्ष सूर्यकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

  • पाश्र्वचित्र तयार पार्ने उदाहरणीय काम

    प्रदेश नं. ३ को सरकारले आफ्नो कामको मेसो नपाएको आरोप लगिरहेको समयमा सामाजिक विकास मन्त्रालयले अन्य प्रदेशका लागि पनि उदाहरणीय काम गरेको छ । सरकारले जनताका लागि देखिने कुनै पनि काम गरेको छैन । विशेषगरी वजेट खर्चको अधिकार नभएर पनि यतिबेला प्रदेश सरकारहरु बेकामे जस्तै भएका छन् । नत नीति निर्माण नै गर्न सकेका छन्, न विकासे योजनाको नै थालनी गर्न सक्ने अवस्थामा छन् ।
प्रमुख समाचार
अर्थ / व्यापार

दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

समाज संवाददाता
हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
8    
राजनीति
परिषद् बैठकका १० वटा निर्णय
समाज संवाददाता
हेटौंडाः ३ नम्बर प्रदेश समन्वय परिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । परिषद्को २ दिनसम्म प्रदेश राजधानी हेटौंडामा बसेको बैठकले नेपालको संविधानले परिकल्पना गरेबमोजिम संघ, प्रदेश, र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वय अभिबृद्धि गर्न साझा अधिकारका क्षेत्रमा ३ वटै तहका सरकारका काम, कर्तव्य र अधिकार प्रष्ट पार्नका लागि शिघ्र कानुन बनाउन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
110    
समाज
समाज संवाददाता
भीमफेदी, ६ जेष्ठः मकवानपुरको भिमफेदी गाउँपालिकामा सञ्चालित बालगृह (बालमन्दिर) अनुमति बिना नै सञ्चालन भएको पाइएको छ । शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा उक्त बालगृह अनुमति बिना नै सञ्चालन भएको पाईएको हो ।
12    
अन्तर्वार्ता
‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
वीरवंश बैठा, प्रधानाध्यापक, आधुनिक राष्ट्रिय मावि
248
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
ऋषिराम उपाध्याय पोखरेल, सेवानिवृत्त प्रधानाध्यापक(आधुनिक राष्ट्रिय मावि)
1064
बेचबिखन रोक्न जनचेतना आवश्यक
112
‘फुटबल पतनको बाटोतर्फ’
छिरिङ लोप्साङ, प्रशिक्षक मनाङ मस्र्याङ्दी क्लब
67
साहित्य
“आगतको आँगनी” विमोचन
11
१४४औं गजल यात्रा
10
काव्य प्रतियोगिता र प्रशिक्षण
12
साहित्यकार विमल निभा सम्मानित
95
विचार
सामुदायिक विद्यालयप्रति समुदायको बढ्दो चासो
339
सामुदायिक विद्यालय सुधारमा मेयरको कदम र चुनौती
529
चन्द्रपुर सार्वजनिक शौचालय विहिन
32
‘युरोपियन युनियनको नेपालमाथि गैरकानुनी हस्तक्षेप’
327

समृद्ध समाज राष्ट्रिय दैनिक


भरखरै प्राप्त

स्थानीय तह
मनहरीको आयव्यय ४० करोड ६० लाख

मनहरीको आयव्यय ४० करोड ६० लाख

205     समाज संवाददाता
मनोरञ्जन
हेटौंडा, ७ जेष्ठः अन्तर्राष्ट्रिय गायक विपुल क्षेत्रीले हेटौंडामा गाउने भएको छ । नेपाली मूलका भारतीय गायक विपुल क्षेत्रीले अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका छन् । विपुल क्षेत्री पहिलो पटक हेटौंडा आउन लागेका हुन् ।
7    

खेलकुद
चिल्डे«न्स गेमका छनोट सकियो
हेटौंडा, ७ जेष्ठः उपराष्ट्रपति चिल्ड्रेन गेम्स अन्तर्गत मकवानपुरका सबै खेलका छनोट सकिएको छ । समितिका अनुसार शनिबार भएको एथलेटिक्समा आधुनिक राष्ट्रिय माविवाट दुई, जनक मावि भीरकोटबाट २ र वुद्ध मावि, महेन्द्र मावि र नवोदय बोर्डिङबाट एक/एक जना खेलाडी छनौट भएका हुन् ।
7    


सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top