+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह
समाज संवाददाता          35

स्वास्थ्य
समाज संवाददाता          107

  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।

  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

  • रौनक विश्वकप फुटबलको

    बिहिबार साँझ रुसमा विश्वकप फुटबल प्रतियोगिताको औपचारिक सुरुवात भएको छ । विश्वकप फुटबलले यतिबेला विश्वकै ध्यान तानेको छ । सबै राष्ट्रका शासकदेखि नागरिकसम्मले पनि विश्वकपलाई चासोका साथ लिने गरेका छन् । विशेषगरी युवा जमातमा यो प्रतियोगिता वहसको विषय नै बनेको छ । सामाजिक सन्जालहरुमा विश्वकप फुटबल बाहेक अन्य विषय नै भेटिँदैनन् ।

  • व्यावसायिक सुरक्षाका विषयमा छलफल

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय तथा नगरका विभिन्न बैंकहरुबीच व्यावसायिक सुरक्षाका विषयमा छलफल भएकोे छ । जिल्लाको आर्थिक गतिविधी वृद्धि भएकोले छलफल आयोजना गरिएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

  • ‘तिमी हुन्छौ जहाँ जहाँ’ को टोली प्रचार प्रसारको लागि हेटौैंडामा

    हेटौंडाः नेपाली कथानक चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को टोली प्रचार प्रसारको लागि हेटौैंडा आएको छ । टोलीले हेटौंडामा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी समेत गराएको छ ।
प्रमुख समाचार
राजनीति

मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

समाज संवाददाता
हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
13    

समाज
समाज संवाददाता
हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
10    
अन्तर्वार्ता
‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
वीरवंश बैठा, प्रधानाध्यापक, आधुनिक राष्ट्रिय मावि
259
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
ऋषिराम उपाध्याय पोखरेल, सेवानिवृत्त प्रधानाध्यापक(आधुनिक राष्ट्रिय मावि)
1076
बेचबिखन रोक्न जनचेतना आवश्यक
134
‘फुटबल पतनको बाटोतर्फ’
छिरिङ लोप्साङ, प्रशिक्षक मनाङ मस्र्याङ्दी क्लब
77
साहित्य
झरनाद्वारा कृति लोकार्पण र काव्य प्रशिक्षण
10
“आगतको आँगनी” विमोचन
25
१४४औं गजल यात्रा
24
काव्य प्रतियोगिता र प्रशिक्षण
23
विचार
थाइराईड बारे सचेतना आवश्यक
12
सामुदायिक विद्यालयप्रति समुदायको बढ्दो चासो
360
सामुदायिक विद्यालय सुधारमा मेयरको कदम र चुनौती
545
चन्द्रपुर सार्वजनिक शौचालय विहिन
39

समृद्ध समाज राष्ट्रिय दैनिक

भरखरै प्राप्त

स्थानीय तह

बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

35     समाज संवाददाता
मनोरञ्जन
समाज संवाददाता
हेटौंडाः नेपाली कथानक चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को टोली प्रचार प्रसारको लागि हेटौैंडा आएको छ । टोलीले हेटौंडामा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी समेत गराएको छ ।
6    

खेलकुद
समाज संवाददाता
हेटौंडाः भुटनदेवी युवा क्लबको आयोजनामा असार २ गते देखि हेटौंडा–१० स्थित भुटनदेवी पार्कमा १४ वर्ष भन्दा कम उमेरका किशोरहरुको ‘सेभेन (ए) साईड फुटबल प्रतियोगिता’ हुने भएको छ ।
9    

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top